LATEST
THOUGHTS
A peek inside my mind, the way I think, and the environment inside this earth that surrounds my mind…
बच्चा हुर्काउँदै हुनुहुन्छ,
परजीवी हैन।
— 5 months ago
एउटा परेवाले आफ्नो बच्चालाई उचाईबाट धकेल्छ। के त्यसको मतलब उसले आफ्नो बच्चा मार्न खोजेको हो? होइन, कदापी होइन! उसले आफ्नो बच्चालाई उड्न सिकाँउदै छ!
What if Siddhartha Gautam was Raised a Poor? (सिद्धार्थ गौतम गरीब परीवारमा जन्मिएका भए?)
— 5 months ago
वनवास गएका राम पनि एक युवराज थिए, कारागारमा जन्मेर जन्म अघिनै आफ्नै मामाले मृत्युको ताण्डव देखाउने कृष्ण पनि एक राजा कै पुत्र थिए, अनि बुद्ध पनि।